Plumber L-2
यस प्रतिष्ठानबाट देहाय अनुसारका सिप विकाश तालिमहरु संचालन हुने भएकोले तालिम लिन इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र मा अबेदजं फारम भर्ना यो सूचना प्रकाशित गरिएको छ। प्रशिक्षार्थीहरुबाट तालिम बापत कुनै शुल्क लिइने छैन र तालिम सामग्री नि:शुल्क उपलब्ध गराईनेछ। म्याद नाघी आएको र रित नपुगेको आवेदन उपर कुनै कारबाही हुने छैन।
World Link Technical Training Institute Private Limited
sponsored
2020-02-03
2020-05-03
2020-01-27
40
Free
10:00 to 05:00
Worldlink
00000000
-
-
-
0