Deadline  2021-11-26
Click here to download the detail notice
Application form for Province No 1
Application form for Province No 2
Application form for Bagmati Province
Application form for Gandaki Province
Application form for Lumbini Province
Application form for Karnali Province
Application form for Sudur Passchim Province
परिषद् कार्यालयबाट सेवा करारमा लिने सम्बन्धमा मिति २०७८।०७।२६ गते प्रकाशित सूचनाको श्रेणी विहिन कर्मचारीहरुको उमेरको सेवा प्रवेशको लागि उमेर हद नतोकिएको हुँदा उक्त श्रेणी विहिन पदमा उम्मेदवार हुनको लागि परिषद् सेवा अन्तर्गत कार्यरत रहेका कर्मचारीहरुको हकमा ५० वर्ष उमेर ननाघेको र अन्यको हकमा १८ वर्ष पूरा भएका र ३५ वर्ष ननाघेका व्यक्तिहरु उम्मेदवार हुन पाउँनेछन् ।
उक्त सूचनाको बुँदा नं. १३ मा रहेको श्रेणी विहिनहरुको अन्तर्वार्ता नतिजा प्रकाशन कार्यहरु शिक्षालय संचालक समिति भएकोमा सो लाई संशोधन गरी प्राविधिक शिक्षालय संचालन सम्बन्धी विनियमावली, २०४९ को विनियम १५ बमोजिमको व्यवस्थापन समितिबाट हुने गरी संशोधन गरिएको छ । साथै विद्युत प्रशिक्षक (अधिकृतस्तर तृतीय श्रेणी) पदको लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट इलेक्ट्रोनिक्स ईन्जिनियरिङ्ग बिषयमा स्नातक तह उत्तीर्ण भएको हुनुपर्नेछ ।
Hits: 4671677