ENSSURE -WfT-LOI- प्रस्तावहरु स्वीकृत गर्ने आशयको सूचना


published by CTEVT Web Admin

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्

दिगो तथा सम्मानित रोजगारीका लागि सीप (ENSSURE) परियोजना

सानोठिमी, भक्तपुर

प्रस्तावहरु स्वीकृत गर्ने आशयको सूचना

(प्रथम पटक प्रकाशित मिति २०७९।०२।२६ गते)

 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, दिगो तथा सम्मानीत रोजगारीका लागि सीप (ENSSURE) परियोजनाबाट  विभिन्न पेशाका कामदारका लागि थप तालीम (Workers' Further Training)  कार्यक्रमहरु संचालनको लागि प्रस्तावनाको सूचना माग गरिए बमोजिम प्राप्त प्रस्तावना (Request for Proposal) हरु मध्ये प्राविधिक प्रस्ताव र आर्थिक प्रस्तावको संयुक्त मूल्यांकन गरी सबैभन्दा बढी अंक प्राप्त गर्ने तपसिलका प्रस्तावदाताका प्रस्तावहरु स्वीकृतिका लागि छनौट भएको हुँदा, सार्वजनिक खरिद ऐन २०६३ को दफा ३८ को उपदफा २ को प्रयोजनार्थ सम्बन्धित सबै प्रस्तावदाताहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Click here to download the notice