TECS-2078-9-18 - पूर्वाधार तयार गर्न  सामुदायिक विद्यालयहरुलाई मनसाय पत्रको सूचना


published by CTEVT Web Admin

प्रकाशन मिति २०७८।०९।१८

सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम संचालन गर्न परिषद् कार्यालयमा प्रस्ताव सहित आवेदन दिएका केहि विद्यालयहरुलाई सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा केन्द्रिय समन्वय समितिको मिति २०७८।०९।०८ को निर्णय बमोजिम परिषद् डिप्लोमा तह÷ प्रि–डिप्लोमा तह पूर्वाधार निर्देशिकामा व्यवस्था भए बमोजीम पूर्वाधार तयार गर्न  तपसिलमा उल्लेखित सामुदायिक विद्यालयहरुलाई मनसाय पत्र दिने निर्णय भए अनुसार पूर्वाधार तयार गरी सो को जानकारी परिषद् कार्यालयलाई दिनुहुन अनुरोध  छ । 

Click here to download the total list

पूर्ण विद्यालयको लिस्टको लागि यहा थिच्नुहोस ।