2079-5-31 - Admin - कार्यलय सहयोगीको अन्तर्वाताको सूचना


published by CTEVT Web Admin

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्
प्रशासन महाशाखा, सानोठिमी, भक्तपुरको
कार्यालय सहयोगी (श्रेणी विहिन) पदको अन्तरवार्ता सम्वन्धि सूचना !
(प्रथम पटक प्रकाशित मिति २०७९।०५।३१ गते )

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् केन्द्रिय कार्यालय सानोठिमी, भक्तपुरको लागि अर्को निर्णय नभएसम्म हाललाई २०८० असार मसान्तसम्मको लागि विज्ञापन नं. ८—१÷०७८–०७९ कार्यालय सहयोगी (सरसफाई) श्रेणी विहिन एक व्यक्ति सेवा करारमा लिनका लागि मिति २०७९।०३।०८ गते प्रकाशित सूचना बमोजिम निवेदन दर्ता भएका उम्मेदवारहरुको अन्र्तवार्ता मिति २०७९।०६।११ गते विहान ७ः०० बजे देखि परिषद् केन्द्रिय कार्यालय सानोठिमी, भक्तपुरमा संचालन हुने व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । साथै थप जानकारी परिषद् कार्यालयको वेवसाइट www.ctevt.org.np मा हेर्न सकिने छ ।