Council For Technical Education and Vocational Training
Sanothimi, Bhaktapur

Tracer study Reporting System

प्रिय प्रशिक्षार्थीहरु,
यस सर्वेक्षण पूरा गर्न केही समय उपलब्ध गराइदिनु हुनका लागि तपाईंलाई हार्दिक अुनरोध गरिन्छ । तपाईंले दिनुभएको तथ्यांकले सीटीईभीटीलाई प्राविधिक तथा व्यावसायिक शिक्षा तालिमको सान्दर्भिकता, गुणस्तर र बजारीकरणको लागि पृष्ठपोषण प्रदान गर्ने छ । तपाईंका व्यक्तिगत तथ्यांकलाई उच्चताका साथ गोप्य राखिने छ । तपाईंहरुले सान्दिर्भक सूचनाहरु तनाव र दबाबविना इमान्दारी र वास्तविकताका साथ भरेर सहयोग गरिदिनु हुनेछ भन्ने अपेक्षा राखिएको छ ।